pardesh
परदेश प्रिय के ठनी आयौ,
शहर माछाझैँ हिलो मै बिलायौ।
संसार डुबइ पियौ पिलायौ,
अखण्ड दुःखले जीवन जलायौ।।
सब हेरी हास्छ्न्, चिता त्यो तिम्रो,
दरिद्र छहायो, मृत्यू न आयो।
विलस र त्रसमा गिलास खनायो,
त्यही शुन्यतामा ब्रह्माण्ड हरायो।।
१२.२.०२५ / ३०.८.०८१